विन्ध्यवासिनी मन्दिर दर्शन गर्दै, राष्ट्रपति भण्डारी
पाेखरा | साउन ३१, २०७९
पोखरा: आज (मङ्गलबार) राष्ट्रपति विद्या देवि भण्डारीले विन्ध्यवासिनी मन्दिर दर्शन गरिन् ।
हिजो दिउसो पोखरा आईपुगका भण्डारीले हिजै केवलकारको यात्रा र मेयर धनराज आचार्य सँग भेट गरिसकेका छन् ।
भण्डारीको ११ बजे विन्ध्यवासिनी विद्यालयको कार्यक्रम र दिउसो नयाँबजारमा गुरुङ समुदायको ट्होटे पर्व कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ ।



पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

